-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानसहित विभिन्न संघसंस्थाको आयोजनामा सोमबार राजा वीरेन्द्र शाहको ८१ औँ जन्मजयन्ती मनाइएको छ ।
जावलाखेलस्थित वीरेन्द्रको शालिक तथा तस्बिरमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएको हो । त्यसअवसरमा वीरेन्द्रको योगदानको चर्चासमेत गरिएको थियो ।
२००२ साल पुस १४ गते जन्मिएका वीरेन्द्रको २०५८ जेठ १९ गते नारायणहिटीमा हत्या भएको थियो ।