arrow

हाम्रो प्रहरी अभियान शुरू [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
our-police-campaign-82913 (13).jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नेपाल प्रहरीले हाम्रो प्रहरी अभियान शुरू गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको आयोजनामा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उपस्थितिमा आइतबार बसन्तपुरमा कार्यक्रम शुभारम्भ गरिएको हो ।  

यो कार्यक्रम समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत थालनी गरिएको हो । कार्यक्रममा समाजका विभिन्न क्षेत्रका अगुवाहरुको सहभागिता थियो । 

प्रहरीले जेन–जी आन्दोलनभन्दा अगाडि जनतासँग हातेमालो गर्दै आए पनि आन्दोलनपछि भने जनतासँग जोडिनै सकेको छैन । 

our-police-campaign-82913 (3).jpeg
our-police-campaign-82913 (4).jpeg
our-police-campaign-82913 (5).jpeg
our-police-campaign-82913 (6).jpeg
our-police-campaign-82913 (7).jpeg
our-police-campaign-82913 (8).jpeg
our-police-campaign-82913 (9).jpeg
our-police-campaign-82913 (10).jpeg
our-police-campaign-82913 (11).jpeg
our-police-campaign-82913 (12).jpeg
our-police-campaign-82913 (13).jpeg
our-police-campaign-82913 (14).jpeg
our-police-campaign-82913 (15).jpeg
our-police-campaign-82913 (16).jpeg
our-police-campaign-82913 (17).jpeg
our-police-campaign-82913 (18).jpeg
our-police-campaign-82913 (19).jpeg
our-police-campaign-82913 (20).jpeg
our-police-campaign-82913 (21).jpeg
our-police-campaign-82913 (22).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ