arrow

नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १२ शनिबार
cit-mulakalika-hosptial-agrement-dec-2025.jpg

काठमाडौँ। नागरिक लगानी कोषका सहभागी, सेयर धनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रालि भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ। सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा.केशवराज भुर्तेलले हस्ताक्षर गरेका थिए।

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयर धनी र कर्मचारीले उक्त छुट पाउन सकिने छ।  छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नु पर्ने व्यवस्था गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ