arrow

नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
cit-maulakalika-82-9-11.jpg

काठमाडौँ । नागरिक लगानी कोषका सहभागी, शेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ । 

सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशबराज भुर्तेलले हस्ताक्षर गरेका हुन् । 

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले उक्त छुट पाउने छन् । 

छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नु पर्ने व्यवस्था गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ