देशमा पश्चिमी वायूको आंशिक प्रभाव, यस्तो रहनेछ आजको मौसम
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
621
Shares
काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
मौसमको अनुमान अनुसार, आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। राती भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।