काठमाडौँ महानगरले हेपेपछि स्थानीयले गरे बालाजु बाइपास सडक बन्द [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २० शनिबार
1k
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । एक महिनाअघि काठमाडौं महानगरपालिका सडक खनेर अलपत्र गरेसँगै स्थानीयले बालाजु बाइपास सडक बन्द गरेका छन् ।
सडक धूलो मुक्त बनाउने भन्दै महानगरले काम सुरु गरेपनि खनेर अलपत्र छोड्दा सडक झन् धुल्लामे हुँदा स्थानीयले सास्ती भोग्नु परेकोले सडक बन्द गरिएको स्थानीयले जानकारी दिए ।