साफ महिला क्लब च्याम्पियनशिपमा पाकिस्तान र भुटानले खेले बराबरी [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
783
Shares
काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आजदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ महिला क्लब च्याम्पियनशिप शुरू भएको छ ।
दक्षिण एसियाका सातमध्ये पाँच राष्ट्रका महिला टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानी टिम कराची एफसी र भुटानी टिम ट्रान्सपोट युनाइटेड लेडिज एफसीबीच गोलरहित बराबरीको खेल भएको छ ।