arrow

आज लुम्बिनी र जनकपुरबीच निर्णायक प्रतिस्पर्धा, लायन्सले जिते तीन टोली प्लेअफको दौडबाट बाहिरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
npl-lumbini-82-8-4.jpg

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्।

हालसम्म छ खेलबाट छ अङ्क जोडेको लुम्बिनी लायन्सका लागि यो खेल प्लेअफ पुग्नको लागि अति आवश्यक रहेको छ। यदि लुम्बिनीले आजको खेल जित्न सफल भयो भने, पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्लेअफको दौडबाट बाहिरिनेछन्। 

उता, जनकपुर बोल्ट्सले भने हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ, जसले गर्दा उसको प्लेअफ यात्रा कठिन बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ