-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । बारम्बार दुर्घटना हुन थालेपछि काठमाडौँ महानगरपालिका–२९ रुद्रमती पुल नजिक धोबीखोला करिडोरमा स्थानीयले नै रेलिङ लगाउन शुरू गरेका छन् ।
बिहीबारमात्रै सो स्थानमा साइकलसहित एक जनाको शव फेला परेको थियो । निरन्तर दुर्घटना हुँदासमेत सरकारले वास्ता नगरेसँगै स्थानीय जागरुक भएका हुन् ।
काठमाडौँ महानगरपालिकालेसमेत बेवास्ता गरेँसगै स्थानीयले जिम्मेवारी काँधमा लिएका हुन् ।