arrow

पूर्व राष्ट्रपतिकी श्रीमतीलाई १५ वर्ष जेल सजायको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
rastrapati-korea-srimati.jpg

काठमाडौँ। दक्षिण कोरियाको विशेष वकिल टोलीले बुधबार पूर्व महाभियोग लगाइएका राष्ट्रपति युन सुक-योलकी श्रीमती किम केओन-हीलाई भ्रष्टाचारको आरोपमा १५ वर्षको जेल सजाय माग गरेको छ।

विशेष वकिल मिन जोङ-कीको टोलीले पूर्व राष्ट्रपति दम्पतीसँग सम्बन्धित भ्रष्टाचारको आरोपको अनुसन्धानको नेतृत्व गरिरहेको थियो। टोलीले पूँजी बजार ऐन र राजनीतिक कोष ऐन लगायतका कानून उल्लङ्घन गरेको आरोपमा अगस्टदेखि हिरासत केन्द्रमा रहेकी किमलाई जेल सजाय माग गरिएको हो। 

सजायको मिति अर्को वर्ष जनवरी २८ को लागि तय गरिएको छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ