arrow

जी-२० शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई निमन्त्रणा नगर्ने ट्रम्पको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
trump-12-14.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष फ्लोरिडाको मियामीमा हुने समूह २० (जी-२०) शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिकालाई निमन्त्रणा नगर्ने र देशलाई दिइने सबै अमेरिकी सहायता घोषणा गरेका छन् । 

दक्षिण अफ्रिकाले अर्को वर्ष फ्लोरिडाको मियामीको ग्रेट सिटीमा आयोजना हुने २०२६ को जि २० को निमन्त्रणा प्राप्त नगर्ने उनको अडान छ । 

संयुक्त राज्य अमेरिकाले दिइने सबै भुक्तानी र अनुदानहरू तुरुन्तै बन्द गर्ने पनि बताए । ट्रम्पले बारम्बार दाबी गरेका छन् की दक्षिण अफ्रिकामा गोरा मानिसहरू मारिएका छन् । 

उनीहरूको जमिन जथाभावी कब्जा गरिँदैछ । आरोपहरू दक्षिण अफ्रिकी सरकारले वर्षभर बारम्बार अस्वीकार गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ