arrow

मृत भेटिए पत्रकार खनिया 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
rajendra-khaniya-patrakar-suicide.jpg

काठमाडौँ । पत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापागाउँमा उनी बस्दै आएको घरमा पत्रकार खनिया आज मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । 

घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । 

घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ