arrow

जेन–जी समूह र प्रशासनबीच पथलैयामा वार्ता [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
bara-genz-talk-82-8-5yy (5).jpg

बारा । बारा जिल्लाको सिमरामा जेन–जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ताबीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी, नेपाली सेना र जेन–जी समूहबीच वार्ता भएको छ ।

सो घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्नु पर्ने, घाइतेलाई निःशुल्क उपचार गर्नु पर्ने, शान्ति सुरक्षाको प्रत्याभूति गर्नु पर्ने लगाएका विभिन्न माग राख्दै जेन जी समूह वार्तामा सहभागी भएका छन् ।

bara-genz-talk-82-8-5yy (3).jpg
bara-genz-talk-82-8-5yy (4).jpg
bara-genz-talk-82-8-5yy (5).jpg
bara-genz-talk-82-8-5yy (6).jpg
bara-genz-talk-82-8-5yy (7).jpg
bara-genz-talk-82-8-5yy (8).jpg
bara-genz-talk-82-8-5yy (9).jpg
bara-genz-talk-82-8-5yy (10).jpg
bara-genz-talk-82-8-5yy (11).jpg
bara-genz-talk-82-8-5yy (1).jpg
bara-genz-talk-82-8-5yy (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ