arrow

एमाले सचिवालय बैठक बस्दै

महाधिवेशन तयारी र समसामयिक राजनीतिमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
uml-sachibalaya-82-6-12.jpg

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ।

यस बैठकमा मुख्यगरी महाधिवेशन सम्बन्धित निर्णयहरू हुनेछन्। महाधिवेशनको तयारीका लागि उपसमितिहरू बनाउने निर्णय हुनेछ। 

साथै, बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा पनि छलफल हुने कार्यक्रम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ