arrow

विश्वकप छनोटमा बेल्जियम बर्सियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
jeremy-doku-belgium.jpg

काठमाडौँ । विश्वकप छनोट फुटबलमा बेल्जियम बर्सिएको छ । बेल्जियमले गएरातिको खेलमा लिचेस्टेनलाई ७–० ले हरायो । 

यूईएफए छनोटको पहिलो चरणको समूह आईमा रहेको बेल्जियमलाई जिताउन जेरेमी डोकू र चार्लस् डे केटेलारेले दुई दुई गोल गरे । 

यही समूहको अर्को खेलमा वेल्सले नर्थ म्यासेडोनियालाई ७–१ ले हरायो । 

पाँच टिम रहेको समूहमा ८ खेलबाट १८ अंकसहित बेल्जियम शीर्ष स्थानमा रहेको छ । वेल्स १६ अंकबाट दोस्रो, नर्थ म्यासेडोनिया १३ अंकबाट तेस्रो, काजखस्तान ८ अंकबाट चौथो तथा अंकविहीन लेचेस्टेन पुछारमा छ । 

योसँगै बेल्जियम विश्वकपमा छनोट भएको छ भने वेल्सले छनोट चरण खेल्नेछ । बाँकी टिम बाहिरिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ