arrow

सुस्त गतिमा महाराजगञ्ज चप्पल कारखाना सडक विस्तार [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
road-construction-82-8-2 (11).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ ।  चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत महाराजगञ्ज चप्पल कारखाना सडक विस्तारका सुस्त गतिमा चलेको छ । 

डिभिजन सडक कार्यालय मीनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसकेजेभीसँग २०८२ असार भित्र सक्ने गरी सम्झौता गरेको भए पनि काम सकिने छाँट देखिएको छैन ।

 महाराजगञ्ज चोकदेखि चप्पल कारखाना सम्मको करिब ७ सय मिटर सो सडक सर्भिस लेन सहित १० लेनको बन्ने छ । 

अहिले सो सडक विस्तार अन्तर्गत कर्वस्टोन लगाउने, फुटपाथ निर्माण जस्ता लेबरले गर्नु पर्ने काम भइरहेको छ । 

निर्माण कम्पनीका एक प्रतिनिधिका अनुसार यही मङसिर महिनासम्म सडक कालोपत्रे गरिसक्ने उनले जानकारी दिएका छन् ।

 

road-construction-82-8-2 (8).jpg
road-construction-82-8-2 (9).jpg
road-construction-82-8-2 (10).jpg
road-construction-82-8-2 (11).jpg
road-construction-82-8-2 (1).jpg
road-construction-82-8-2 (2).jpg
road-construction-82-8-2 (3).jpg
road-construction-82-8-2 (4).jpg
road-construction-82-8-2 (5).jpg
road-construction-82-8-2 (6).jpg
road-construction-82-8-2 (7).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ