arrow

वर्षभर गरेका कामको श्रव्य दृश्य सामग्री प्रदर्शनी [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३० आइतबार
chiribabu-maharjan-82-7-30.jpg

ललितपुर । ललितपुर महानगरपालिकाका नगर प्रहरी बलले यस वर्षभरि महानगरभित्र गरेका विभिन्न सामाजिक कार्यहरुको श्रव्य दृश्य सामग्री प्रदर्शनी गरेको छ । 

ललितपुरमा आज आयोजना गरेको एक कार्यक्रमबीच नगरप्रमुख चिरिबाबु महर्जनलगायत अन्य नगरपालिकाका मेयरहरुको उपस्थितिमा शुभारम्भ गरिएको हो ।

प्रमुख महर्जनले ललितपुर नगरप्रहारी बलले राम्रो काम सम्पादन गरेको र भावी दिनमा पनि नागरिक सुरक्षा र सम्पूर्ण नगरको विकास र समृद्धि नगरप्रहरीले काम गर्दै जानु पनि उनले बताए ।

 बिहान नगरपालिकाले सेवा प्रवाहको सन्दर्भमा महानगर प्रहरी बलबाट भए गरेका कार्यहरुको नगरबासीको सेवामा महानगर प्रहरी नामक श्रव्य दृश्य सामग्री प्रदर्शनी गरेको हो ।
 

lalitpur-metro-82-7-30 (4).jpg
lalitpur-metro-82-7-30 (5).jpg
lalitpur-metro-82-7-30 (6).jpg
lalitpur-metro-82-7-30 (7).jpg
lalitpur-metro-82-7-30 (8).jpg
lalitpur-metro-82-7-30 (9).jpg
lalitpur-metro-82-7-30 (10).jpg
lalitpur-metro-82-7-30 (1).jpg
lalitpur-metro-82-7-30 (2).jpg
lalitpur-metro-82-7-30 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ