arrow

मैत्रिपूर्ण फुटबलमा अमेरिकाले हरायो पाराग्वेलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३० आइतबार
football-usa-25-11-16.jpg
तस्बिर : एएफपी ।

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा अमेरिकाले पाराग्वेलाई हराएको छ । अमेरिकाले खेल २–१ ले जितेको हो । 

अमेरिकामा भएको खेलमा गियो रेना र फोलारिन बालोगुनले एक एक गोल गरे । पाराग्वेका एलेक्स आर्कले एक गोल फर्काए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ