arrow

गोली हानेर वडाध्यक्षको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
bindeshwor-yadav-killed.jpg

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो । 

शुक्रवार साँझ ६ बजेतिर अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेर भागेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् । 

उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ