-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मुग्लिन । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन एकतर्फी बनेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार साँझ चितवनको इच्छाकामना–६ जलबिरे नजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको हो ।
पहिरो पन्छाउने काम भइरहेको उक्त सडकका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।