arrow

छरिएका जेन–जीको समूहलाई एकीकृत गर्न ‘नेपाल जेन–जी फ्रन्ट’ गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
rakchaya-bam-genZ.jpg
फाइल तस्बिर

काठमाडौँ । छरिएर रहेका जेन–जीको समूहलाई एकीकृत गर्न ‘नेपाल जेन–जी फ्रन्ट’ गठन भएको छ । जेन–जी नेत्री रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेन–जी फ्रन्ट’ गठन गरिएको हो । 

यो समितिको हाल प्रारम्भिक गठन गरिएको र यसमा जोडिन चाहने सम्पूर्णका लागि खुला गरिएकोसमेत विज्ञप्ति निकालेर जानकारी गराइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ