arrow

संयुक्त सुरक्षा गस्ती सञ्चालन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ८ शनिबार
security-force-united-82-7-78-sankhuwasabha.jpg

किमाथाङ्का । सङ्खुवासभामा सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै मुख्य बजारमा शनिबार नेपाली सेनासहितको संयुक्त गस्ती सञ्चालन भएको छ । 

जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थिति तथा जिल्लाको सुरक्षा चुनौतीलाई ध्यानमा राखी नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा जिल्ला सदरमुकामसहित जिल्लाका मुख्य बजारमा नेपाली सेनासहितको संयुक्तगस्ती सञ्चालन गरेका हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ