arrow

पूर्ववडाध्यक्ष यादवको करेन्ट लागेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
Gaur-Nagarpalika.png

चन्द्रपुर । बुधबार रौटहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौर नगरपालिका ५ का पूर्ववडाध्यक्ष ४२ वर्षीय राम सोगारथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

खेतबारीमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तारबाट करेन्ट लागेर घाइते भएका यादवको उपचारका लागि लगिएकामा प्रादेशिक अस्पताले गौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ