-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली भारत जाँदैछ । उक्त टोलीलाई मंगलबार बिदाई गरिएको छ ।
नेपालले कार्तिक ७ गते इरानसँग तथा कार्तिक १० गते भारतसँग खेल्नेछ । सबै खेल जवाहरलाल नेहरु रंगशाला शिलोङमा हुँदैछन् ।
नेपाली चेलीहरु नेपालीहरुको दोस्रो महान् चाड तिहारको रौनक छाडेर देशका लागि फुटबल खेल्न भारत जान लागेका हुन् ।