-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
ताप्लेजुङ । भनिन्छ कुम्भकर्ण अबेरसम्म सुत्छ । तर कुम्भकर्ण हिमाल भने फरक छ । सबेरै जाग्छ र आफ्नो सौन्दर्य फैलाउँछ ।
तस्बिरमा पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल र आसपासको भूभाग देख्न सकिन्छ । तस्बिर– रासस