arrow

तिहारको आगमन, मखमली बहार, किसानलाई भ्याइनभ्याइ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २५ शनिबार
makhamali-82-6-25yyy.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नेपालीहरुको दोस्रो महान् चाड तिहारको आगमनसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुमा किसानहरु मखमली फूल टिप्न  व्यस्त देखिन्छन् । 

वैशाख, जेठमा लगाएका मखमली फूल दशैं भन्दा अगाडि साउन, भदौ महिनामा टिपिने र विदेश निर्यात गरिने स्थानीय किसान लक्ष्मी नगरकोटीले बताइन् । दशैंपछि तिहारका लागि फूल टिपिने उनले जानकारी दिइन् ।

 प्रतिगोटा मालाको मूल्य २२ देखि २३ रुपैयाँमा बिक्री हुने र व्यवसायीहरु घरमै माला लिन आउने उनले बताइन् ।

हाल यहाँका किसानहरूले बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम हुने गरेको छ । अहिले फूल किसानलाई भ्याइनभ्याइ छ । 

makhamali-82-6-25 (11).jpg
makhamali-82-6-25 (12).jpg
makhamali-82-6-25 (13).jpg
makhamali-82-6-25 (14).jpg
makhamali-82-6-25 (1).jpg
makhamali-82-6-25 (2).jpg
makhamali-82-6-25 (3).jpg
makhamali-82-6-25 (4).jpg
makhamali-82-6-25 (5).jpg
makhamali-82-6-25 (6).jpg
makhamali-82-6-25 (7).jpg
makhamali-82-6-25 (8).jpg
makhamali-82-6-25 (9).jpg
makhamali-82-6-25 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ