arrow

एमाले सचिवालय बैठक बस्दै, आगामी रणनीति तय हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
uml-sachibalaya-82-6-12.jpg

काठमाडौँ। नेकपा (एमाले)को सचिवालय बैठक आज (शुक्रबार) बस्ने भएको छ। 

यसअघि आइतबारका लागि तय गरिएको पार्टीको ५८औँ सचिवालय बैठक अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण सारिएको थियो।

सचिवालय बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था, वर्तमान सरकारको भूमिका र सङ्गठनात्मक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। 

विशेषगरी यो बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ