arrow

मनाइयो ‘कहीं नभएको जात्रा हाडीगाउँमा’ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
hadigaukojatra-2082.jpg

काठमाडौँ । हाडीगाउँ, काठमाडौंमा वार्षिक श्री चोकटे नारायण जात्रा सम्पन्न भएको छ। यो जात्रा हाडीगाउँको प्रसिद्ध परम्परा हो र लिच्छवि कालदेखि मनाउँदै आएको छ। 

स्थानीय भाषामा यसलाई “गन न मरू जात्रा” वा “कहीं नभएको जात्रा हाडीगाउँमा” भनेर पनि चिनिन्छ। जात्रामा ब्रह्मा, विष्णु, महेश्वर र सत्यनारायणको पूजा गरी भक्तजनहरूले रथको परिक्रमा गरेका थिए ।

 जात्राको विशेषता भनेको रथको माथिल्लो भागमा भगवानको मूर्ति राखिएको हुनु, रथमा कहीं नभएको विशेष फूलले सजाइएको हुनु, र रथको तीनतले छाना हुनु हो। रथको गजुर तलतिर फर्काइएको भएकाले जात्राको समयमा छाना फनफनी घुमाएर टोल वरिपरि परिक्रमा गरिएको थियो। यी अनौठा परम्परा र स्थानीय विशेषताहरूले यस जात्रालाई अन्य जात्राहरूबाट भिन्न र विशिष्ट बनाएको छ। तस्बिरहरू स् सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी
 

hadigauko-jatra-82-6-22 (18).jpg
hadigauko-jatra-82-6-22 (17).jpg
hadigauko-jatra-82-6-22 (16).jpg
hadigauko-jatra-82-6-22 (15).jpg
hadigauko-jatra-82-6-22 (14).jpg
hadigauko-jatra-82-6-22 (13).jpg
hadigauko-jatra-82-6-22 (12).jpg
hadigauko-jatra-82-6-22 (11).jpg
hadigauko-jatra-82-6-22 (10).jpg
hadigauko-jatra-82-6-22 (9).jpg
hadigauko-jatra-82-6-22 (8).jpg
hadigauko-jatra-82-6-22 (7).jpg
hadigauko-jatra-82-6-22 (6).jpg
hadigauko-jatra-82-6-22 (5).jpg
hadigauko-jatra-82-6-22 (4).jpg
hadigauko-jatra-82-6-22 (3).jpg
hadigauko-jatra-82-6-22 (2).jpg
hadigauko-jatra-82-6-22 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ