-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
रौतहट । रौतहट र सर्लाहीको बीच भाग भएर बग्ने बागमती नदीमा जलवहाव बढेपछि बागमती सिँचाइ आयोजनाको बाँधका ३६ वटै ढोका खुला गरिएको छ ।
अविरल वर्षापछि आएको बाढीका कारण हिजो साँझदेखि बागमती सिँचाइ आयोजना बाँधको ढोका खुला गरिएको हो । रासस