-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
राजविराज । अविरल वर्षासँँगै शनिबार आएको हावाहुरीले रूख ढलेर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ४, भारदह–मधवापुरस्थित सडक अवरुद्ध भएको छ ।
उक्त रूख ढल्दा भएको अवरुद्ध सडक पन्छाएर बिहान सडक सञ्चालनको प्रयास जारी रहेको छ । रासस