arrow

हावाहुरीले रुख बिजुलीको पोलमाथि ढलेसँगै बत्ती बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
bijuli-village.jpg

राजविराज । अविरल वर्षासँगै आएको हावाहुरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ४ भारदह–मधवापुर जोड्ने सडकखण्डमा रुख ढलेर बिजुली बन्द भएको छ । 

उक्त रूख विद्युत पोलमाथि ढलेपछि आपूर्ति बन्द भएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ