-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मलङ्गवा । लगातारको वर्षा र हावाहुरी चल्दा सर्लाहीको हरिपुर नगरपालिका–३ फरहदवास्थित उखु खेतीमा क्षति भएको छ । हावाहुरीले उखु सोत्तर भएको छ ।
गएरातिदेखि हवाहुरी, मेध गर्जन र चट्याङसहित लगातारको वर्षाले यहाँको बालीनालीमा क्षति पुर्याएको छ । रासस