arrow

धादिङको जवाङ खोला पहिरो पन्छाई यातायात सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
mugling-chitwan-82-6-18rr.jpg

मुग्लिन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङ खोलामा शनिबारविहीन खसेको पहिरोे हटाई सवारी सञ्चालनमा आएका छन् ।  

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यका सवारी भित्रिन र बाहिरिन तीन दिन रोक लगाए पनि जवाङखोलाको पहिरोका कारण बाटोमै रोकिएका सवारीहरुलाई पहिरो पन्छाएर गन्तव्यतर्फ पठाएका हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ