arrow

आर्यतारा कुमारी आसनमा विराजमान, तृष्णालाई बिदाइ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
new-kumari-.jpg

काठमाडौँ। नेपालीहरूको महान् चाड दशैँको महाअष्टमी का दिन आज (मङ्गलबार) नयाँ कुमारी आर्यतारा शाक्यलाई कुमारी आसनमा विराजमान गराइएको छ।

साढे दुई वर्षीया आर्यतारा शाक्यलाई मध्यान्ह सवा १२ बजेर ५ मिनेटको शुभ साइतमा वसन्तपुरस्थित कुमारी घरमा विशेष अनुष्ठान गरी आसनमा राखिएको हो। उनी केशचन्द्र पारावर्त महाविहार इन्तुबहालकी कुलपुत्री हुन्।

आजै वर्तमान कुमारी तृष्णा शाक्यलाई कुमारी आसनबाट उतारी बाजागाजासहित कुमारी घरबाट बिदाइ गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ