-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) मन्त्रिपरिषद्को बैठक बोलाएकी छिन्।
बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्री कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।