arrow

सत्ताबाट बाहिरिएपछि पहिलोपटक सार्वजनिक भए ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
kp-oli-gundu.jpg

काठमाडौँ । जेनजीकाे हिंसात्मक आन्दोलनका कारण राजीनामा दिएर प्रधानमन्त्री निवासबाटै भागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा मंगलबार सार्वजनिक भएका छन् ।

ओली भक्तपुरको नयाँ निवास गुन्डुमा पार्टीका नेताहरूसहित सार्वजनिक भएका हुन् ।

उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ता गुन्डु पुगेका थिए । 

जेनजी आन्दोलन सम्पन्न भएर सुशीला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार बनेकाे छ ।

सरकारले प्रतिनिधसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन घाेषणा गरिएकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ