arrow

मुम्बईमा 'रेड अलर्ट' जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
mumbai-india-2024.jpg

काठमाडौँ । भारतीय मौसम विज्ञान विभागले भारतको आर्थिक राजधानी मुम्बईमा भारी वर्षाको पूर्वानुमान गर्दै रेड अलर्ट जारी गरेको छ। 

मुम्बईमा लगातार दोस्रो दिन पनि भारी वर्षा भइरहेको छ।

कोलाबा तटीय वेधशालाले आइतबार र सोमबार बिहान १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरेको छ। 

भारी वर्षाका कारण रेलका लिकहरूमा पानी जमेपछि मुम्बईमा रेलको आवागमन आंशिक रूपमा प्रभावित भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ