जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका प्रहरीहरूको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्बिर)
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
1.1k
Shares
तस्बिर : नेपाल फोटो लाइब्रेरी
काठमाडौँ। जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका प्रहरीहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा महाराजगन्ज प्रहरी वृत्तमा असई मिलन राय र जवान उत्तम थापा त्यस्तै गरी कोटेश्वर वृत्तमा सहायक हवलदार अमृत गुरुङको मृत्यु भएको थियो।