-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडाैँ । नेपाली बजारमा यो साताको अन्तिम दिन शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार आठ सय रुपैयाँ कायम भएको छ ।
सुनको यो मूल्य इतिहासकै उच्च हो । यस्तै आज असली चाँदीको भाउ प्रतितोला दुई हजार पाँच सय ६५ रुपैयाँ कायम भएको छ । चाँदीको यो भाउसमेत इतिहासकै उच्च हो ।