डिल्लीबजार कारागारका कैदीलाई अर्को जेलमा सारिँदै (तस्बिर)
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
638
Shares
तस्बिर : नेपाल फोटो लाइब्रेरी
डिल्लीबजार कारागारका कैदीलाई अर्को जेलमा सारिँदै (तस्बिर)
काठमाडौँ। डिल्लीबजार कारागारका कैदी भाग्न खोजेपछि अर्को जेलमा सार्न थालिएको छ। रवि लामिछानेको नाम लिँदै उनीहरूले आफूहरू पनि बाहिर निस्किन पाउनुपर्ने माग गरेका थिए । कैदी निस्किन लागेपछि सेनाले एक्सन लिएको थिए।