arrow

डिल्लीबजार कारागारमा तनाव

भाग्न खोज्ने कैदीलाई रोक्दै सेना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
army-at-dillibazar.jpg

काठमाडौं । डिल्लीबजार चारखालस्थित केन्द्रीय कारागार आज तनावग्रस्त भएको छ। कैदीहरूले ढुंगामुढा र आगजनी गरी भाग्ने प्रयास गरेपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।

कारागारभित्रबाट बाहिर निस्केका कैदीहरूलाई सेनाले गेटमै रोकेको छ। जेन-जी आन्दोलनपछि अन्य कारागारहरूबाट कैदीहरू छुटेको हल्ला चलेका कारण आफूहरूलाई पनि छुट्न पाउनुपर्ने उनीहरूको माग छ।

अवस्था नियन्त्रणमा लिन नेपाली सेनाले प्रयास गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ