-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। काठमाडौँ लगायत देशभर सेनाले निषेधाज्ञा जारी गरेको छ। आज भाद्र २५ गते साँझ ५ बजेदेखि भोलि बिहान ६ बजे सम्म कर्फ्यु आदेश जारी भएको छ।
काठमाडौँका सडकमा सेनाको बाक्लो उपस्थिति छ। अति आवश्यक काम बाहेक बाहिर निस्किनेलाई सेनाले फर्काइरहेको छ।