arrow

आज राति १० बजेबाट तैनाथ हुँदैछ नेपाली सेना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
nepal-army1.jpg

काठमाडौँ । आन्दोलनका नाममा लुटपाट र आगजनी रोक्न मंगलबार राति १० बजेबाट नेपाली सेना परिचालन हुँदैछ ।

हालको विषम परिस्थितिको फाइदा उठाउँदै केही समूहहरुले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा अत्याधिक क्षति पुर्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेकाले संयमित हुन सेनाले आग्रहसमेत गरेको छ । 

यस्ता किसिमका गतिविधि नरोकिएसम्म नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकाय सुरक्षाका लागि स्थिति नियन्त्रण लिन मंगलबार राति १० बजेबाट तैनाथ रहने सेनाले एक सूचनामार्फत जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ