arrow

प्रधानमन्त्री ओलीको निजी निवासमा आगजनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
oli-niwas-fire.jpeg

काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा आगजनी भएको छ । उनको निजी निवास बालकोटमा आन्दोलनकारीले आगजनी गरेका हुन् । 

सरकारले सोमबारमात्रै जेन–जीहरुको आन्दोलनमा आक्रमण गरी १९ जनाको ज्यान लिएसँगै सरकारविरुद्ध आन्दोलन चर्किएको छ । 

सत्तामा रहेका कांग्रेसका केही मन्त्रीले राजीनामा दिएको भए पनि ओलीले भने अझै कुनै पहल थालेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ