arrow

गगन थापाको निवासमा तोडफोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
gagan-thapa-home-todfod.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निवासमा आगजनी भएको छ । आन्दोलनकारीले महामन्त्री थापाको निवासमा तोडफोड गरेका हुन् । उनीहरुले गाडीसमेत तोडफोड गरेका छन् । 

गगन त्यस्ता कांग्रेसी नेता हुन् जसले जेन–जीको माग सम्बोधन गर्नुपर्छ, पार्टीले जेन–जी पुस्तालाई सँगसँगै लैजानुपर्छ भनेर माग गर्दै आएका थिए । 

तर तिनकै घरमा तोडफोड हुँदा घुसपैठ भएको आँकलन गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ