arrow

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल स्थगित  

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
nepal-bangaladesh.jpg

काठमाडौँ । नेपाल र बंगलादेशबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबार हुने भनिएको खेल स्थगित भएको जानकारी दिएको हो । 

जेनजीको प्रदर्शनका कारण देशमा भएको हालको अवस्थालाई मध्यनजर गर्दै खेल स्थगित गरिएको एन्फाले जनाएको छ । 

जेन-जीको प्रदर्शनका कारण सोमबार देशभर १९ जनाको मृत्यु भएको छ भने चार सय २२ जना घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ