arrow

तीन दिन विद्यालय बन्द गर्ने काठमाडौँ महानगरको निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
kathmandu-mahanagarpalika-facebook.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनपछि अवस्था तनावग्रस्त बनेपछि महानगरले, महानगरभित्रका सम्पूर्ण विद्यालय भदौ २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । 

आन्दोलनका क्रममा १९ जनाको मृत्यु भइसकेको छ भने चार सय भन्दा बढि घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ