दिनभरको तनावपछि साँझपख नयाँबानेश्वर क्षेत्र [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
1k
Shares
तस्बिर : नेपाल फोटो लाइब्रेरी
काठमाडौँ। जेन जी पुस्ताले भ्रष्ट्राचार बेतिथि र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार गरेको विरोध प्रदर्शनी हिंसात्मक बन्द नयाँबानेश्वर क्षेत्रमा दिनभर तनावको अवस्था सिर्जना भयो।
देशको विभिन्न हस्पिटलमा १८ जना भन्दा धेरैले ज्यान गुमाए भने सयौँ घाइते भएको अवस्था छ। दिनभरको तनाव पछि अहिले भने नयाँबानेश्वर क्षेत्र केही शान्त देखिएको छ।