arrow

आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, देशभर बदली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ। 

सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी, कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि देशभरको मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। 

यसका साथै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ