arrow

चाडसँगै कर्तव्य पनि निभाउँदै महिलाहरू [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
teej-women-duty.jpg

काठमाडौँ । नेपाली महिलाहरू आज तीज पर्व मनाउँदैछन् । तीजमा खासगरी शिव मन्दिरमा भक्तजनहरुको भीड लाग्छ । त्यसमा पनि पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महिलाहरुको घुइँचो लाग्छ । 

बिहान रातिदेखि नै महिलाहरु शिवजीको दर्शनका लागि लाइनमा लागेका छन् । उनीहरुको सेवासुविधाका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवकहरु पनि खटिएका छन् । 

कतिपय महिला चाडसँगै आफ्नो कर्तव्य पनि निर्वाह गरिरहेका छन् । सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अनि सफाइकर्मी महिलाहरु काम गरिरहेका देखिन्छन्। 
 

pashupati-teej-82-5-10ww (1).jpeg
pashupati-teej-82-5-10ww (2).jpeg
pashupati-teej-82-5-10ww (3).jpeg
pashupati-teej-82-5-10ww (4).jpeg
pashupati-teej-82-5-10ww (5).jpeg
pashupati-teej-82-5-10ww (6).jpeg
pashupati-teej-82-5-10ww (7).jpeg
pashupati-teej-82-5-10ww (8).jpeg
pashupati-teej-82-5-10ww (9).jpeg
pashupati-teej-82-5-10ww (10).jpeg
pashupati-teej-82-5-10ww (11).jpeg
pashupati-teej-82-5-10ww (12).jpeg
pashupati-teej-82-5-10ww (13).jpeg
pashupati-teej-82-5-10ww (14).jpeg
pashupati-teej-82-5-10ww (15).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ